FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०७९/११/२७ गतेका दिन यस धार्चे गाउँपालिकाले आफ्नो स्थानीय तह स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरि मनायो । साथै कार्यक्रममा प्रमुख आतिथ्यता मा.उपप्रधान , भौतिक पुर्वाधार तथा यातायात मन्त्री श्री नारायण काजी श्रेष्ठ , कार्यक्रमको अध्यक्षता यसै गाउँ पालिका को प्रमुख श्री लक्ष्मण गुरुङ , उपाध्यक्ष सुनिला गुरुङ , अतिथिहरु पुर्ब राज्यमन्त्री छम बहादुर गुरुङ ,पुर्ब प्रदेश कृषि मन्त्री लेख बहादुर थापा मगर , आरुघाट गाउँ पालिकाको प्रमुख राजु गुरुङ , गण्डकी गाउँ पालिकाको प्रमुख दिपक तिमिल्सिना , चुमनुब्री गाउँ पालिका उपाध्यक्ष लक्ष्मी गुरुङको उपस्थित थियो साथै धार्चे गाउँपालिका भित्र बसि यस

मिति: 05/18/2023 - 14:55
, , , , , , , , , , , , , , , , , , ,

मिति २०७९/११/२४ गतेका दिन यस धार्चे गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय महिला दिवश यस गाउँपालिकाको उपाध्यक्ष श्री सुनिला गुरुङको प्रमुख अतिथिमा भव्यताका साथ माछिखोला-५ धार्चेमा  मनायो।

मिति: 05/18/2023 - 14:26
, , , , ,

धार्चे ५ माछिखोला, गोरखा, यस धार्चे गाउॅं पालिका वडा नं ५ माछिखोला बजार स्थित जन जागृती मा.वि को छात्रवास ११ कोठे भवन उदघाटन समारोह सम्पन्न भएको छ ।

उक्त समारोहमा जन जागृती मा वि का वि व्य स अध्यक्ष विस बहादुर गुरुङको सभापति, धार्चे गाउॅं पालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख अतिथि, छात्रवास प्रदान गर्नुहुने काठमाण्डौ कपन गुम्पाका लामा गुरुहरु , धार्चे गाउॅं पालिका उपाध्यक्ष सुनिला गुरुङ, त्यस विध्यालयका शिक्षक शिक्षिकाहरु, माछिखोला प्रहरी सुरक्षाकर्मीहरु, माछिखोला महिला समुह र विध्यार्थी भाईवहिनिहरुका साथमा कार्यक्रम सम्पन्न भएको थियो ।

मिति: 05/18/2023 - 13:29
, , ,

धार्चे गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता -२०७९ , यहि मिति २०७९ माघ १० देखि १२ गते सम्म संचालन भएको  कार्यक्रम भव्यताका  साथ सुसम्पन्न  भयो जसमा पुरुष भलिबलमा प्रथम श्री मनिकाम मा.बि. लाप्राक , दोश्रो श्री केरौजा मा.बि . र तेश्रो श्री मन्जुश्री मा.बि. तथा महिला भलिबल तर्फ प्रथम श्री सूर्योदय मा.बि. र  दोश्रो श्री मनिकाम मा .बि .  भयो  |

मिति: 01/26/2023 - 15:23
, , , , ,
मिति: 09/28/2022 - 15:00

Pages