FAQs Complain Problems

धार्चे गाउॅं पालिका वडा नं. ५ गुम्दामा विगत केहि वर्ष देखि ADB को आर्थिक सहयोगमा निर्माण गरिएको सुर्योदय माध्यमिक विध्यालय भवन गण्डकी प्रदेश माननिय सभामुख कृष्ण धिताल ज्यु को हात बाट हस्तन्तरण तथा उदघाटन समारोह समापन केहि झलकहरु