FAQs Complain Problems

समाचार

वडा नं. १, हुल्चुक

साविकका केराैंजा गा.वि.स. लाइ दुइवटा वडामा विभाजन गर्दा हुल्चुक गाउँ र दाेभान गाउँ साथै ठुलाेढुङगादेखि यारूबगरसम्म रहेका समुदाय (वस्ती) हरू धार्चे गाउँपालिकाकाे वडा नं. १ मा राखिएको छ । भूगोलको हिसावले  ठूलाे भएता पनि जनसंख्याकाे तुलनामा अन्य वडा भन्दा कम जनसंख्या रहेकाे वडा हाे । याे वडामा गुरूङ, घले, कामी र भट्टराई जातिहरुको बसाेवास रहेकाे छ । 

Population: 
१०९७
Ward Contact Number: 
9860041301

जनप्रतिनिधि (वडा तर्फ)

९८६००४१३०१