FAQs Complain Problems

समाचार

वडा नं. २, केराैजा

वडा नं. २ काे वडा कार्यालय केराैंजा गाउँमा रहेकाे छ भने यस वडामा रून्चेत गाउँ, केराैंजाबेशी, लामाबेशी र केराैंजा गाउँ पर्दछ । यी गाउँहरूमा गुरूङ, घले र केही दलित समुदाय रहेकाे छ ।

Population: 
3386
Ward Contact Number: 
9848312142

जनप्रतिनिधि (वडा तर्फ)

९८४८३१२१४२