FAQs Complain Problems

समाचार

ग्यालरी

गाेरखा जिल्ला स्तरीय बाल भेलाबाट जिल्ला स्तरीय बाल सञ्जालकाे उपाध्यक्ष पदमा निर्वाचित सूर्याेदय मा वि गुम्दाकी छात्रा सविता गुरुङ र जिल्ला सदस्य एवं प्रदेस प्रतिनिधिमा निर्वाचित जनजागृति मा वि माछिखाेलाकी छात्रा खुश्बु गुरुङलाई हार्दिक बधाई साथै बालबालिकाका हक र अधिकारका क्षेत्रमा तपाईंहरूको याेगदान रहाेस्,शुभकामना।।

मिति: 04/04/2022 - 07:38
, ,

धार्चे गाउँपालिका अध्यक्ष श्री  सन्त बहादुर गुरुङ ज्यु बाट रिबन काटी उद्घाटन गरियो ।

मिति: 11/21/2021 - 15:40
, , , ,

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ब्यबसायिक तथा सिप विकास तालिम प्रतिष्ठान, भैसेपाटिको आर्थिक सहयोग तथा जिनियस मल्टी टेक्निकल इन्स्टिच्युट प्रा.लि. पोखराको आयोजनामा सुरु भएको नि:शुल्क वेटर/वेट्रेस तालिम ।

मिति: 09/15/2021 - 10:54
, ,

१४ औं अन्तर्राष्ट्रिय शाक्षरता दिवस तथा ४२ औं शिक्षा दिबसको अबसरमा धार्चे गाउँपालिका , माछीखोलामा आयोजित "शैक्षिक बिकासमा स्थानीय सरकारको भूमिका " नामक  शिर्षकमा मा.वि. स्तरीय निबन्ध लेखन प्रतियोगिता !!

मिति: 09/10/2021 - 14:18
, , ,

लुवा झरना धार्चे गाउँपालिका वडा नं. ३ मा पर्दछ। यसको पारी पट्टिको भीरमा भीरमौरीको शिकार गर्ने चलन छ।

मिति: 07/06/2021 - 18:03

Pages