FAQs Complain Problems

समाचार

ग्यालरी

गोरखा जिल्लाको २४ वटा कोटहरु मध्ये एउटा कोट धार्चे गाउँपालिकामा पर्दछ । धार्चे गाउँपालिकाको वडा नं० ३ खोरला गाउँमा रहेको यस कोटमा राजा कोरकेल घलेले राज्य चलाएको इतिहासमा उल्लेख छ । हाल यस खोरला कोटमा वार्षिक रुपमा तीनवटा गाउँहरु ( खोरला गाउँ, सिङला गाउँ र लब्सीबोट गाउँ ) मिलेर पालैपालो दशैंमा बली चढाउने गर्दछन ।

मिति: 10/02/2019 - 15:52
मिति: 09/17/2019 - 12:59

धार्चेका प्राकृतिक सुन्दर अनुपमहरुमध्ये  एक हाे । धार्चे चिङकार

मिति: 09/13/2019 - 14:42

Pages