FAQs Complain Problems

ग्यालरी

अा ब ७४/७५ काे बिकास बजेट बाट धार्चे गाउँपालिकाकाे वडा न ४ पुरानाे लाप्राक गाउँ जाने शाखा रोडकाे निर्माण कार्य धमाधम भइरहेको अवस्था ।

मिति: 12/27/2017 - 19:47

धार्चे गाउँपालिकाकाे अायाेजनामा गणेश हिमाल एसाेशिएस/लेजामी दि लाप्राककाे अार्थिक सहयाेगमा जिल्ला शिक्षा कार्यालय, गाेरखा सँगकाे समन्वयमा २०७४ पाैष ५ गते गुम्दा गाउँमा भएकाे धार्चे गाउँपालिका भीत्र मेघा स्कुल सम्बन्धि अभिमुखी कार्यक्रम ।

मिति: 12/26/2017 - 19:19
कार्यक्रमकाे ब्यानर, मेघा स्कुल सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागी प्र.अ. तथा जनप्रतिनिधीहरू, मेघा स्कुल निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रमलाइ सम्बाेधन गर्दै - धार्चे गाउँपालिका प्रमुख सन्ताेष गुूरूङ, अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै, मेघा स्कुल निर्माण सम्बन्धि अभिमुखीकरण अवधारणा पत्र प्रस्तुत गर्दै - विशेश्वर कट्टेल
मिति: 11/16/2017 - 11:37
मिति: 11/16/2017 - 11:27
मिति: 11/16/2017 - 11:26
मिति: 11/16/2017 - 11:25

धार्चे गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिहरूकाे सामुहिक तस्वीर ।

मिति: 11/15/2017 - 20:13
सपथ ग्रहण पस्चात सामुहिक तस्वीर

धार्चे गाउँपालिकाकाे अध्यक्ष श्री सन्त बहादुर गुरूङकाे प्रस्तुतीकरणमा धार्चे गाउँपालिकालाइ ५ वर्ष भीत्रमा कसरी समुनत धार्चे बनाउन सकिन्छ र धार्चेकाे विकासका सम्भावनाहरूकाे बारेमा विज्ञहरूसँग २०७४ श्रावण ५ गते विवि एअरलाइन्स हल काठमाण्डाैमाधार्चे गाउँपालिकाकाे विकासः एक बहस कार्यक्रम संचालन गरिएकाे थियाे ।

मिति: 11/15/2017 - 20:03
धार्चे गाउँपालिकामा विकासका सम्भावना बारे प्रस्तुत गर्दै ।, सहभागीहरू छलफलमा अाफ्नाे जिज्ञासा राख्दै ।, धार्चेकाे विकास बारे छलफल गर्दै ।

गाेरखा जिल्ला धार्चे गाउँपालिकाकाे अायाेजनामा र स्थानीय गैह्र सरकारी संस्था सामुहिक जनसेवा केन्द्र, खाेर्लाकाे सहकार्यमा मिति २०७४ साल भाद्र महिना २९, ३० र ३१ धार्चे गाउँपालिकाकाे वडा नं. ५ माछाखाेला बजारमा धार्चे गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधी वडा अध्यक्ष तथा सदस्यहरूका लागि ३ दिने नेतृत्व तथा क्षमता विकास तालिम संचालन गरिएकाे थियाे ।  

मिति: 11/14/2017 - 23:27
तालिमकाे उद्घाटन सत्रमा सम्बाेधन गर्दै अध्यक्ष सन्ताेष गुरूङ, तालिममा सहभागी वडा अध्यक्ष तथा सदस्यहरू, तालिममा सहजीकरण गर्दै, सहजकर्ता डि.वी. गुरूङ

Pages