DFID को फन्डिङमा पिन, फेज नेपाल आदि ingo हरुको सहयोगमा सम्पन्न उन्नत गोरेटो बाटोको अनुगमन गरियो। सायद भुकम्प नआएको भए यि भिर पखेराको मुहार फेर्ने थिएन होला। यहाँका जनताहरु सधै दोस्रो दर्जाको नागरिक भएर जिउनु पर्थियो । हुल्चुक देखि यार्सा सम्म करिब १३ वट। बाटो निर्माण गरिएको छ । - सन्ताेष गुरूङ
समाचार
ग्यालरी
७० कि. मि. गाेरेटाे बाटाे सम्पन्न गरि समुदायलाई हस्तान्तरण गरिएकाे दृष्य । धार्चे गाउँ पालिकाकाे वडा १,२ र ६ मा ।
मिति: 12/27/2017 - 20:43
अा ब ७४/७५ काे बिकास बजेट बाट धार्चे गाउँपालिकाकाे वडा न ४ पुरानाे लाप्राक गाउँ जाने शाखा रोडकाे निर्माण कार्य धमाधम भइरहेको अवस्था ।
मिति: 12/27/2017 - 19:47
धार्चे गाउँपालिकाकाे अायाेजनामा गणेश हिमाल एसाेशिएस/लेजामी दि लाप्राककाे अार्थिक सहयाेगमा जिल्ला शिक्षा कार्यालय, गाेरखा सँगकाे समन्वयमा २०७४ पाैष ५ गते गुम्दा गाउँमा भएकाे धार्चे गाउँपालिका भीत्र मेघा स्कुल सम्बन्धि अभिमुखी कार्यक्रम ।
मिति: 12/26/2017 - 19:19