समाचार
अनुगमन सम्पन्न
DFID को फन्डिङमा पिन, फेज नेपाल आदि ingo हरुको सहयोगमा सम्पन्न उन्नत गोरेटो बाटोको अनुगमन गरियो। सायद भुकम्प नआएको भए यि भिर पखेराको मुहार फेर्ने थिएन होला। यहाँका जनताहरु सधै दोस्रो दर्जाको नागरिक भएर जिउनु पर्थियो । हुल्चुक देखि यार्सा सम्म करिब १३ वट। बाटो निर्माण गरिएको छ । - सन्ताेष गुरूङ