FAQs Complain Problems

७४/७५

२०७५/०६/२३ गते बसेको गाउँ सभाका उपस्थिति, प्रस्ताव तथा निर्णयहरु !!!

२०७५/०३/०९ गते बसेको गाउँ सभाका उपस्थिति, प्रस्ताव तथा निर्णयहरु !!!

२०७५/०१/३१ गते बसेको गाउँ सभाका उपस्थिति, प्रस्ताव तथा निर्णयहरु !!!

गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम

धार्चे गाउँ कार्यपालिकाको अध्यक्ष श्री सन्त बहादुर गुरुङ (सन्तोष) को अध्यक्षतामा  मिति २०७६ पाैष १४ गते धार्चे गाउँपालिका भीत्र भएका कामहरुको र पालिकाको आम्दानी र खर्च बारे सार्वजनिक सुनुवाइ कार्यक्रम माछाखोला बजारमा सम्पन्न भएको थियो । गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिका स्तरीय सम्पूर्ण आयब्यय विवरण लेखापाल श्री गणेश रानाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार नरहरि सापकोटाले गर्नु भएको थियो ।

वजेट अधिबेशन

Pages