समाचार
११३ औ अन्तराष्ट्रिय महिला दिवस माछिखोलीमा सम्पन्न गरियो ।
मिति २०७९/११/२४ गतेका दिन यस धार्चे गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय महिला दिवश यस गाउँपालिकाको उपाध्यक्ष श्री सुनिला गुरुङको प्रमुख अतिथिमा भव्यताका साथ माछिखोला-५ धार्चेमा मनायो।