FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सहकारी संस्थाहरुलाई अत्यन्तै जरुरी सूचना ।

यस धार्चे गाउँपालिकाभित्रका सम्पूर्ण सहकारी संस्थाहरुले आफ्नो सहकारीको विवरणहरु भर्नुहुन जानकारी गराइन्छ । 

Invitation for bids "Construction of Agriculture Cold Store"

विस्तृत जानकारीको लागि https://bolpatra.gov.np/egp/searchOpportunity मा हेर्नुहोला । धन्यवाद ।

कोरोना संक्रमणबारे जानकारी दिनको लागि नेपाल टेलिकमको सिमबाट *१४१९# डायल गरि सोधिएका प्रश्नहरुको जवाफमा १ वा २ मात्र छनौट गरि पठाउनुहोस ।

कोरोना संक्रमणबारे जानकारी दिन *१४१९# डायल गरि सोधिएका प्रश्नहरुको जवाफमा १ वा २ मात्र छनौट गरि पठाउनुहोस ।

कोरोना संक्रमण रोकथाम तथा कन्ट्याक ट्रेसिङ्गका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गरौ।
 

Pages