FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम पञ्च वार्षिक आवधिक योजना पुस्तिका विमोचन कार्यक्रम

धार्चे गाउँपालिकाकाे सबै भन्दा ठूलाे जात्राकाे रूपमा परिचित खोर्लाबेशीको ऐतिहासिक तातोपानी मेला (जात्रा) २०७६ कार्यक्रमको प्रमुख अतिथी माननीय प्रतिनिधी सभा सदस्य श्री चुडामणी खड्का ज्यूबाट धार्चे गाउँपालिकाको प्रथम पन्चवर्षिय आवधिक योजना पुस्तिका विमोचन गरिएको थियाे । उक्त कार्यक्रमका विशेष अतिथी

निशुल्क बृहत स्वास्थ्य शिविर

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, धार्चे गाउँपालिका, गोरखा, स्वास्थ्य कार्यालय, गोरखा अस्पताल, गोरखाको स‌ंयुक्त आयोजनामा धार्चे गाउँपालिका माछीखोला गोरखामा २०७६ मंसिर ३० गतेदेखि पाैष १ गतेसम्म संचालन हुने निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भइरहेको छ । उक

Pages

//