FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करार कर्मचारी आवश्यकता सूचना

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले २०७६ फागुन २३ गते भित्र धार्चे गाउँपालिकाको कार्यालय माछीखोलामा दरखास्त दिइसक्नु पर्नेछ ।

प्रथम पञ्च वार्षिक आवधिक योजना पुस्तिका विमोचन कार्यक्रम

धार्चे गाउँपालिकाकाे सबै भन्दा ठूलाे जात्राकाे रूपमा परिचित खोर्लाबेशीको ऐतिहासिक तातोपानी मेला (जात्रा) २०७६ कार्यक्रमको प्रमुख अतिथी माननीय प्रतिनिधी सभा सदस्य श्री चुडामणी खड्का ज्यूबाट धार्चे गाउँपालिकाको प्रथम पन्चवर्षिय आवधिक योजना पुस्तिका विमोचन गरिएको थियाे । उक्त कार्यक्रमका विशेष अतिथी

निशुल्क बृहत स्वास्थ्य शिविर

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश, धार्चे गाउँपालिका, गोरखा, स्वास्थ्य कार्यालय, गोरखा अस्पताल, गोरखाको स‌ंयुक्त आयोजनामा धार्चे गाउँपालिका माछीखोला गोरखामा २०७६ मंसिर ३० गतेदेखि पाैष १ गतेसम्म संचालन हुने निशुल्क बृहत स्वास्थ्य शिविर संचालन भइरहेको छ । उक

Pages