धार्चे गाउँपालिकाभित्र काम गर्ने गरी स्थापना भएका, काम गरिरहेका वा काम गर्न चाहने सम्पूर्ण गैरसरकारी संघसंस्था तथा बाह्य श्रोत परिचालन नगरी आन्तरिक श्रोत र स्थानीय श्रोतबाट मात्र परिचालन हुने धार्मिक संस्थाहरु, उपभोक्ता समूहहरु, सामुदायिक संस्थाहरु, लगायतका संस्थाहरुलाई एकद्वार प्रणालीमा आवद्ध गर