FAQs Complain Problems

भूकम्प अगाडिको लाप्राकको बस्ती

Read More

भूकम्प अगाडिको लाप्राकको बस्ती

Read More

यारुबगरस्थित बुढीगण्डकीको किनारमा बनाइएको क्यान्टिलिभर पुल

Read More

धार्चे पाटन

Read More

गणेश हिमाल

Read More

बुढीगण्डकी किनार, माछीखोला स्थित तातोपानी कुण्ड

Read More

खोर्ला गाउँ, धार्चे-३

Read More

लापु गाउँ, धार्चे ७

Read More

प्रकृतिको वरदान १०८ धारा

Read More

दुध पोखरी

Read More

धार्चे गाउँपालिका वडा नं.४ लाप्राक गाउँ

Read More

कोटेसन आव्हानको सुचना ।

कार्यालय सहयोगीको अन्तरवार्ताको मिति तोकिएको सम्बन्धि सुचना ।

सम्बन्धित सबैलाई सुचना ।

अत्यन्तै जरुरि सुचना !!!

बेमौसमी खेतीको लागि प्लाष्टिक टनेल वितरण सम्बन्धित सुचना

नदिजन्य पदार्थको बिक्रिका लागि बोलपत्र आह्रान सम्बन्धी सुचना ।

करार कर्मचारी पदपूर्ति सम्बन्धी सुचना ।

बोलपत्र स्वीकृतको लागि छनोट गरिएको आशयको सम्बन्धी सुचना ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9841201471
gurunglaxman41@gmail.com
उपाध्यक्ष
9849881013
tamusyosynila21@gmail.com
प्रवक्ता
९८४८३१२१४२
keraujaofficial@gmail.com

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
९८५६०४१४५१
rmdharche@gmail.com
गुनासो सुन्ने अधिकारी
9848764235
puspjoshi00@gmail.com
सूचना अधिकारी
9856042451, 9861493112
t.binayak414@gmail.com
सूचना प्रविधि अधिकृत
9858322478
ito@dharchemun.gov.np/narayanshahi2074@gmail.com

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्बन्धी स्थलगत सर्जमिन,
  • मालपोत तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामेसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्बन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-
  • नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा,
  • घर सम्पन्न प्रमाणपत्र,
  • घरको मालपोत बुझाएको रसिद,
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • संवन्धित हकदारको निवेदन 
  • मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए),
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा,
  • चालू वर्षमा वुझाएको मालपोत रसिद,
  • हकदारको ना.प्र प .को फोटोकपी,
  • नाता प्रमाणित,
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३ कित्ता सम्मको रु. ५०० र सो भन्दा माथि थप प्रति कित्ता रु. १००
आवश्यक कागजातहरुः-
  •  निवेदन
  • जग्गाधनी दर्ता प्रमाणपूर्जा
  • जग्गाको प्रमाणित नक्शा  

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निवेदन आएमा निशुल्क, सो पश्चात् रु. २००, आफ्नो गाउँपालिकाभन्दा बाहिर बसाईं सरी जानेलाई रु. ३०००
आवश्यक कागजातहरुः-

जन्म दर्ता:

  • मूलीको सूचना फाराम
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता

मृत्यु दर्ता:

  • मूलीको सूचना फाराम
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता

विवाह दर्ता

  • पति र पत्नीको  संयुक्त सूचना फाराम
  • पति र पत्निको माईति पट्टीकेो नागरिकता (माईति पट्टीकेो नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र)
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाणलिई पति र पत्नी दुवै उपस्थित हुने

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम
  • अदालतबाट भएको निर्णय र निवेदकको ना.प्र.पत्रसमेत
सेवा प्रकारः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन,
  • नाता सम्वन्ध खुल्ने प्रमाण कागज,
  • गाउँ सर्जमिन सहित वडा समितिको सिफारिस  (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा),
  • नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति,
  • नागरिकता प्रमाणपत्र

Pages