समाचार
धार्चे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड २०८० को महत्चपुर्ण फोटोहरु
धार्चे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड २०८० को स्वर्ण पदक प्रभात किरण मा.वि.ले जित हासिल गरेको छ। मंसिर २८ गते देखि सुरु भइ ३० गते सम्म विभिन्न खेलहरुको साथमा आज तेस्रो दिनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा धार्चे गाउॅंपालिका वडा नं. ७ लापुवेसी स्थित प्रभात किरण मा.वि.ले पहिलो स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको छ भने केरौजा मा.वि. र लाप्राक मणिकाम देवी मा.वि. ले दोस्रो र तेस्रो स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएको छ

















