समाचार
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम फोटोहरु
आज मिति २०८० मंसिर १८ गतेको दिन "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यवद्धता" भन्ने राष्ट्रिय नाराका साथ धार्चे गाउँपालिका उपप्रमुख श्री सुनिला गुरुङ ज्युको अध्यक्षतामा, प्रमुख अतिथि धार्चे गाँउपालिका प्रमुख श्री लक्ष्मण गुरुङ ज्यु तथा विशेष अतिथि धार्चे गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत श्री काजीमान सुनार ज्युको उपस्थितिमा धार्चे गाउँपालिका -५ माछिखोलामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम सुसम्पन्न गरियो ।