FAQs Complain Problems

सूचना तथा समाचार

अन्तराष्ट्रिय नारी दिवस (मार्च ८ ) सम्बन्धी सुचना

धार्चे गाउपालिकाको आयोजनामा अन्तराष्ट्रिय नारी दिवश (मार्च ८) विविध कार्यक्रमका साथ मनाउने कार्यक्रम रहेको हुदा सलग्न सुचना अनुरूप अनिवार्य उपस्थितिको लागी सबैमा हार्दिक अनुरोध गर्दछौ।

स्थानीय तह स्वमूल्याङकनमा धार्चेलाई ७५.७५ प्रतिशत

आर्थीक बर्ष २०७९।०८० मा गरेको समग्र कामहरुको स्वमूल्याङकन प्रक्रिया (LISA) मा धार्चे गाऊपालिकाले ७५.७५% अंक प्राप्त गर्न सफल भएको छ। गत आ.व ०७८।०७९ मा ४३.५% अङक हासिल गरेको पालिकाले यसपटक आफ्नो नतिजामा ७४% प्रतिशतले सुधार गर्दै गोरखामा रहेका ११ स्थानिय तह मध्ये ५औ स्थानमा रहन सफल भएको छ।

Pages

//