करदाता सेवा कार्यालयमा दर्ता रहेका सम्पूर्ण करदाताहरुले आयकर ऐन २०५८ को दफा ९६ बमोजिम आर्थिक बर्ष समाप्त भएको ३ महिना भित्र आय विवरण र सोही विवरण वमोजिम आयकर दाखिला गर्नु पर्ने व्यवस्था रहेको छ। यस गाउपालिका क्षेत्र भित्र रहेका कतिपय करदाताहरूले लामो समयदेखी आय विवरण पेश नगरेको तथा कर दाखिला नगरे