समाचार
धार्चे गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता -२०७९ को केहि झलकहरु
धार्चे गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता -२०७९ , यहि मिति २०७९ माघ १० देखि १२ गते सम्म संचालन भएको कार्यक्रम भव्यताका साथ सुसम्पन्न भयो जसमा पुरुष भलिबलमा प्रथम श्री मनिकाम मा.बि. लाप्राक , दोश्रो श्री केरौजा मा.बि . र तेश्रो श्री मन्जुश्री मा.बि. तथा महिला भलिबल तर्फ प्रथम श्री सूर्योदय मा.बि. र दोश्रो श्री मनिकाम मा .बि . भयो |