समाचार
छुट जग्गा दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. ५००
आवश्यक कागजातहरु:
- हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्बन्धी स्थलगत सर्जमिन,
- मालपोत तिरेको रसिद,
- हकवालाको स्पष्ट नामनामेसी खुलेको प्रमाणित फिल्डबुक उतार,
- प्रमाणित नापी नक्सा,
- सम्बन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।