FAQs Complain Problems

घर जग्गा कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००
आवश्यक कागजातहरु: 
  • नवेदन,जग्गाधनी दर्ता प्रमाणपूर्जा,
  • घर सम्पन्न प्रमाणपत्र,
  • घरको मालपोत बुझाएको रसिद,