समाचार
जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 
- संवन्धित हकदारको निवेदन
 - मृतक जग्गाधनीको मृत्यूदर्ता प्रमाणपत्र (जग्गाधनीको मृत्यु भएको भए),
 - जग्गाधनी दर्ता प्रमाणपुर्जा,
 - चालू वर्षमा वुझाएको मालपोत रसिद,
 - हकदारको ना.प्र प .को फोटोकपी,
 - नाता प्रमाणित,