समाचार
१८ अौ गाउँसभा २०८२
मिति २०८२/०३/१० गते मंगल बारका दिन यस गाउँपालिकाको १८ औ गाउँसभा एवंम निति, योजना तथा बजेट सभाका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्युको सभाध्यक्षतामा शुभारम्भ भएको छ ।
गाउँपालिकाको आ.व. २०८२/०८३ को निति तथा कार्यक्रम सभामा सभाध्यक्षबाट पेश भइ सर्बसम्मत पास भयो भने आ.व.२०८२/०८३ को बजेट तथा कार्यक्रम सभाका उपाध्यक्ष श्री सुनिला गुरुङ ज्युबाट पेश भएको छ ।
त्यसैगरि आर्थिक बिधेयक र बिनियोजन बिधेयक सभामा पेस गरियो । १८ औं गाउँसभाको दोश्रो बैठक पछि बस्नेगरी सभाध्यक्षबाट स्थगित भई सम्पन्न भएको छ ।
गाउँसभाका केही झलहरु ।