FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

स्थानीय तह स्वमूल्याङकनमा धार्चेलाई ७५.७५ प्रतिशत

आर्थीक बर्ष २०७९।०८० मा गरेको समग्र कामहरुको स्वमूल्याङकन प्रक्रिया (LISA) मा धार्चे गाऊपालिकाले ७५.७५% अंक प्राप्त गर्न सफल भएको छ। गत आ.व ०७८।०७९ मा ४३.५% अङक हासिल गरेको पालिकाले यसपटक आफ्नो नतिजामा ७४% प्रतिशतले सुधार गर्दै गोरखामा रहेका ११ स्थानिय तह मध्ये ५औ स्थानमा रहन सफल भएको छ।

Pages