FAQs Complain Problems

व्यवसाय कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव, गा.पा. राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय: 
वडा कार्यालय, गा.पा. कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति हेरी चालु आ.व.को आर्थिक ऐनको अनुसूची ४ मा उल्लेख भएबमोजिमको वार्षिक कर
आवश्यक कागजातहरु: 
  • निवेदन
  • व्यवसाय दर्ता प्रमाणपत्र,
  • चालु आ.व.को कर चुक्ता प्रमाणपत्र