FAQs Complain Problems

समाचार

छुट जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 
  • हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्बन्धी स्थलगत सर्जमिन,
  • मालपोत तिरेको रसिद,
  • हकवालाको स्पष्ट नामनामेसी खुलेको प्रमाणित फिल्डबुक उतार,
  • प्रमाणित नापी नक्सा, 
  • सम्बन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।