समाचार
चार किल्ला प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन । पर्ने भए ४ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३ कित्ता सम्मको रु. ५०० र सो भन्दा माथि थप प्रति कित्ता रु. १००
आवश्यक कागजातहरु:
- निवेदन
- जग्गाधनी दर्ता प्रमाणपूर्जा
- जग्गाको प्रमाणित नक्शा