समाचार
घरजग्गा बहाल कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव वा गाउँपालिका राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय, गाउँपालिका राजश्व शाखा
सेवा शुल्क:
सम्झौता रकमको १० प्रतिशत
आवश्यक कागजातहरु:
- निवेदन,
- घर जग्गा वहाल सम्झौता पत्र