FAQs Complain Problems

मौजुदा सूचीमा सूचीकृत हुनको लागि सम्बन्धित सबैका लागि सूचना

यस आ.व. २०७७।०७८ को लागि गाउँपालिका अन्तर्गत विभिन्न कार्यहरु गर्नको निमित्त सूचीकृत हुनको लागि  कार्यालयको बेबसाइट (http://dharchemun.gov.np/) को विद्युतीय सुशासन सेवा मेनुमा क्लिक गरी सूचीकृतका लागि निवेदन सब-मेनुमा क्लिक गरेर भर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवश्यक कागजातहरु पुरा भएपछिमात्र दर्ता गरिने छ ।

आर्थिक वर्ष: