FAQs Complain Problems

गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम

धार्चे गाउँ कार्यपालिकाको अध्यक्ष श्री सन्त बहादुर गुरुङ (सन्तोष) को अध्यक्षतामा  मिति २०७६ पाैष १४ गते धार्चे गाउँपालिका भीत्र भएका कामहरुको र पालिकाको आम्दानी र खर्च बारे सार्वजनिक सुनुवाइ कार्यक्रम माछाखोला बजारमा सम्पन्न भएको थियो । गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिका स्तरीय सम्पूर्ण आयब्यय विवरण लेखापाल श्री गणेश रानाले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार नरहरि सापकोटाले गर्नु भएको थियो ।

आर्थिक वर्ष: