FAQs Complain Problems

समाचार

कोरोना भाइरस प्रभावित स्थानबाट फर्कनुभएका यात्रुहरुको लागि जरुरी सन्देश

यस धार्चे गाउँपालिकामा कोरोना संक्रमणको समयमा बाहिरबाट आउनुभएका सबैले यथासिघ्र सम्बन्धित वडा अध्यक्ष तथा वडाका स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई सम्पर्क गर्नुहोला।